You are viewing the translated version of परिचालक अनुमतिपत्रको लागि दरखास्त दिंदा संलग्न गर्नुपर्ने निरोगिताको प्रमाण–पत्र.

Schedule 26
परिचालक अनुमतिपत्रको लागि दरखास्त दिंदा संलग्न गर्नुपर्ने निरोगिताको प्रमाण–पत्र

(नियम २६ कोे उपनियम (२) सँग सम्बन्धित)

१. निवेदकको नाम थर –
२. निवेदकको ठेगाना –
३. उमेर –
४. रगत समूह –
५. हुलिया –
स्वास्थ परीक्षणको विवरण
६. निवेदकलाई निम्न लिखित रोग छ वा छैन (स्पष्ट सँग अक्षरमा लेख्नुहोस्)
(क) छारे रोग –
(ख) पागलपन –
(ग) रिंगटा लाग्ने वा मुर्छा पर्ने रोग –
(घ) छाती वा हृदय सम्बन्धी रोग –
(ङ) कुनै किसिमको मानसिक रोग –
७. आँखाको शक्ति ठीक छ वा छैन (स्पष्ट सँग अक्षरमा लेख्नु होस्)
(क) देख्ने शक्ति –
(ख) स्पष्ट देख्ने शक्ति कम भएमा चश्मा प्रयोग गर्दा स्पष्ट देख्न सक्छ वा सक्दैन –
(ग) विभिन्न रङहरू छुट्याउन सक्छ वा सक्दैन –
(घ) रतन्धो भएको÷नभएको –
(ङ) आँखा सम्बन्धी अन्य रोग केही छ छैन –
८. श्रवण शक्ति ठीक छ वा छैन (स्पष्ट सँग अक्षरमा लेख्नु होस्)
९. शारीरिक स्वास्थ र अवस्था – …………………..
१०. अन्य –
मैले निवेदकको स्वास्थ परीक्षण गरें । माथि लेखिएको विवरण मेरो ज्ञान र विश्वासमा
ठीक छ–छैन निज सवारीमा काम गर्न परिचालक अनुमतिपत्र लिनका लागि योग्य देखिनु
हुन्छ/देखिनु हुन्न ।
चिकित्सकको –
सही –
नाम थर –
दर्जा –
रजिष्ट्रेशन नं. –
मिति –
(कार्यालय भए सोको छाप)